प्रदेश न. ३

भरतपुरमा रेनु दाहाल पुनः भारी मतान्तरले विजयी

१० जेष्ठ २०७९, मंगलवार ०४:०५

चितवन भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुख पद जित्नु भएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नु भयो । नेपाली काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र..

लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

१० जेष्ठ २०७९, मंगलवार ००:५९

पर्सा । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी-३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । पर्साको छिपहरमाई..

कारागारबाटै कैदी फरार

१ मंसिर २०७६, आईतवार ०४:५४

१ मंगसिर मकवानपुर – भिमफेदी कारागारबाट शनिबार राति एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो । कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको..

काँग्रेस हिन्दु राज्यको पक्षमा छैन : निधी

१९ भाद्र २०७६, बिहीबार १५:५०

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।   पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट्याएका..

यूरोपेली आकाशमा नेपाली विमान उडाउन पर्यटनमन्त्रीको सक्रियता

१७ भाद्र २०७६, मंगलवार १९:०२

काठमाडौं। हवाई सुरक्षाको कारण देखाउँदै यूरोपेली यूनियनले नेपाली विमानलाई यूरोपमा उडान गर्न प्रतिबन्ध लगाएपछि नेपाली विमानहरु लामो समयदेखि यूरोप उडान गर्न पाएका छैनन्। सरकारले विभिन्न चरणमा प्रतिबन्ध फुकुवाका लागि पहल गरे पनि हालसम्म ईयूले प्रतिबन्ध फुकुवा नगरेको अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले..

नेपालद्वारा एसएससीलाई २४१ रनको लक्ष्य प्रस्तुत

१० भाद्र २०७६, मंगलवार १५:३६

१० भदौ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले अभ्यास खेलमा श्रीलंकाको एसएससी यू-२३ क्रिकेट टिमलाई २४१ रनको लक्ष्य पेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा २४० रन बनाएपछि एसएससी यू-२३ क्रिकेट टिमले २४१ रनको चुनौती पाएको हो । नेपालका लागि आशिफ शेखले ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा..

नेपाली यू–१९ टिम एसएससीसँग पराजित

१० भाद्र २०७६, मंगलवार १५:३५

१० भदौ, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिम अभ्यास खेलमा श्रीलंकाको एसएससी यू–२३ क्रिकेट टिम सँग तीन विकेटले पराजित भएको छ । श्रीलंकामा मंगलबार भएको खेलमा नेपाली युवा टिम अन्तिम ओभरमा पराजित हुन पुगेको हो । २४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एसएससीले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो । यसअघि टस हारेर पहिले..

पावरफुल डिजाइनका ग्यालेक्सी नोट १० बजारमा, यस्ता छन् विशेषता

१० भाद्र २०७६, मंगलवार १५:३४

सामसङ इलेक्ट्रोनिक्सले आजबाट ग्यालेक्सी नोट १० र नोट १० प्लसलाई नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङले आफ्नो नयाँ स्मार्ट फोन आजैबाट उपलब्ध हुने बताएको छ । बेस्ट–अफ–द–बेस्ट प्रविधि एवं सुविधाहरूका साथ आउनुपर्ने मान्यताका साथ अगाडि बढ्दै आएको ग्यालेक्सी नोट १० स्मार्ट फोनका नयाँ पारखीहरु माझ आएको..

पढेपछि आफै डिलिट हुने गोप्य मेसेज, यसरी पठाउनुस् जिमेलमा

१० भाद्र २०७६, मंगलवार १५:३३

आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलका लागि गुगलले गत वर्ष विशेष खालको गोपनियता फिचर ल्यायो । उक्त कन्फिडेन्सन मोडको सहायाले प्रयोगकर्ताले जिमेलमा यस्तो मेसेज पठाउन सक्दछन् जुन प्रापकले पढेसँगै निष्कृय हुन्छन् र त्यसलाई प्रापकले कपी, फरवार्ड तथा डाउनलोड गर्न सक्दैन । यो फिचर फेरि एकपटक चर्चामा छ, किनकी बिजनेसका लागि जिमेललाई प्रयोग..

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम र उमेशलालको उम्मेदवारी

१० भाद्र २०७६, मंगलवार १५:३२

१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीको चुनाव यही भदौ २० गते हुदैछ । निर्वाचन समितिले तोकेको उम्मेदवारी दर्ताको समयमा मंगलबार जीवनराम र उमेशलालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved