सुचना/प्रबिधि


फेसबुकमार्फत एक करोडभन्दा बढी रकम ठगी गर्ने तीनजना पक्राउ ३१ आश्विन २०७४, मंगलवार १२:०४

काठमाडौं,३१ असोज  । फेसबुकमार्फत बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीनजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । मोरङ उर्लाबारी घर भई हाल बूढानीलकन्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने, भोजपुर हतुवाघडी गाउँपालिका–७ का सन्तोष बस्नेत र मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बालाई प्रहरीको केन्द्रीय..

पुरा पढ्नुहोस् »

मोबाइल पानि मा खस्यो पिर नगर्नुहोस,घरमै मोबाइल नखोली यसरी बनाउनुहोस

सन्तोष के.शी ३१ असोज, पर्बत । हामी सबैलाई , आफनो फोन आफु भन्दा पनि प्यारो छ । तर १ मिनेटको लागी सोचेर हेर्नुस , तपाईको फोन पानीमा खस्यो वा पानीमा भिज्यो भने कस्तो हुन्छ ? अब यो फोनलाई सही गर्न संभव छ, तर कहिले काहि तपाईहरुबाट यस्तो गल्ती हुन जान्छ जसले तपाईको फोन सधैका लागि खÞराब हन जान्छ र तपाईको प्यारो फोन मात्र एउटा डब्बा बन्न जान्छ । आज तपाई यो पोस्ट पढदै जानुहोस , र म तपाईलाई..

पुरा पढ्नुहोस् »

फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा प्रयोग गर्नु होला २७ आश्विन २०७४, शुक्रबार ०८:५१

काठमाडौं २७ असोज । फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ । फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ । यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही..

पुरा पढ्नुहोस् »

जैमिनी नगरपालिका बागलुङमा एफएम रेडियो सञ्चालन हुने ,कुश्मीशेरामा स्टेसन २३ आश्विन २०७४, सोमबार १६:०७

बागलुङ,२३ असोज । सुवेक्षा मिडिया प्रा.लि.ले एफएम रेडियो सञ्चालनको तयारी थालेको छ । प्रा.लि.ले रेडियो दर्ता लगायतका सबै कानुनी प्रकृया पुरा भइसकेकाले आगामी मंसिर महिना सम्ममा रेडियो परिक्षण प्रसारणमा आउने सुवेक्षा मिडिया प्रा.लि.का निर्देशक गुमा आचार्यले बताइन् । जैमिनी नगरपालिकामा कुनैपनि सञ्चारमाध्याम सञ्चालनमा नरहेकाले एफएम रेडियो सञ्चालन गर्न लागिएको आचार्यले..

पुरा पढ्नुहोस् »

“कुस्माको समग्र बिकासमा पर्यटनको संभावना” २९ भाद्र २०७४, बिहीबार १०:०९

 सचिन्द्र श्रेष्ठ, अहिले कूस्माको पर्यटन बिकास अग्रगति तर्फ लमकिरहेको र सम्भावनाहरु लाई नर्कार्न कदापी सकिदैन। धेरै नेता र बिद्वानहरु पाएर पनि पछि परिरहेको अवस्थामा अहिले पहिलो पटक जनताले चुनेको ब्यक्ति पाउन सफल भएको छ । कुस्मालाई बिकसित मुलुकको दाजो मा बनाउन नसके पनि यहाँका प्राकृतिक सम्पदा, गुफा, मठ मन्दिर र सास्कृतिक पक्षलाई अघि बढाउन सके पर्यटन बिकासले फड्को..

पुरा पढ्नुहोस् »

अब चलाउने होईन त ‘आइफोन–८’ भदौ २७ गते आउदैं २२ भाद्र २०७४, बिहीबार १८:५१

काठमाडौं, काठमाडौं, २२ भदौ । एप्पलको ‘आइफोन–८’ को सार्वजनिक हुने यहि भदौ २७ गते अर्थात सेप्टेम्बर १२ तारिकमा हुने भएको छ । अमेरिकाको क्यालिफोर्नियाको क्युपर्टिनोे एप्पल कम्पनीको मुख्यालयमा रहेको स्टिभ जब्स थियटरबाट उक्त आइफोन सार्वजनिक हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आइफोनको नयाँ सेट ‘आइफोन–८’ भर्सन सार्वजनिक भएसँगै प्रयोगकर्ताले नयाँ सुविधासहित..

पुरा पढ्नुहोस् »

चीनबाट इन्टरनेट खरिद ,ल्याउने तयारी

काठमाडौँ । नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपैयाँ बराबरको इन्टरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपैयाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो । यो रकम विसं २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले..

पुरा पढ्नुहोस् »

सञ्चारमन्त्रीले काटिदिए बिजुली, टेलीफोन र केबलका तार,तार काट्ने अभियान सुरु १८ भाद्र २०७४, आईतवार १६:२९

काठमाडौं,  १८ भदौ । सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौं उपत्यकामा अनुमति नलिई टाँगिएका विभिन्न सेवाप्रदायक तथा व्यापारिक संस्थाका तार काट्ने अभियान सुरु गरेको छ ।अव्यस्थित तारका कारण सडक दुर्घटना बढेको र शहरको सौन्दर्यसमेत बिगारेको भन्दै मन्त्रालयले अनुमति विना टाँगिएका तार काट्न सुरु गरेको हो ।सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको माइतीघर मण्डलाबाट..

पुरा पढ्नुहोस् »

सामसुङको अहिलेसम्मकै महँगो फोन २६ श्रावण २०७४, बिहीबार ०९:३८

एजेन्सी २६ साउन पछिल्लोपटक अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आएका समाचार तथा चर्चाहरुलाई आधार मान्ने हो भने सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट निकट भविष्यमै लञ्च गर्ने तयारी गरेको छ । अनि अर्को तथ्य के भने सामसुङको यो ग्याजेट अहिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ । भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा..

पुरा पढ्नुहोस् »

दिपेशले खिचेका सुन्दर तस्बिरहरुको एकल प्रदर्शनी हुने १८ जेष्ठ २०७४, बिहीबार १७:०६

काठमाण्डौ  १८ जेठ । जुन महिनाको फोटोनपाल प्रदर्शनीमा फोटोपत्रकार दिपेश श्रेष्ठले खिचेका सुन्दर तस्बिरहरुको एकल प्रदर्शनी  नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा भोली शुक्रबारबाट शुरु हुदैे छ । फोटोपत्रकार श्रेष्ठ नेपाल रिपब्लिक मिडीयामा आवद्ध छन् । प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारबाट हुने यो प्रदर्शनीमा काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा खिचीएका ३५..

पुरा पढ्नुहोस् »

पर्वत न्यूज अनलाईनको औपचारिक शुभारम्भ २३ माघ २०७३, आईतवार ०४:४२

पर्वत २३  माघ  । पर्वत न्यूज अनलाईनको औपचारिक शुभारम्भ भएको छ । नेकपा एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले एक कार्यक्रमका वीच शुभारम्भ गरेका हुन । पर्वतको कुश्मा स्थित होटल बन्दनामा आयोजीत एक कार्यक्रमका वीच थापाले अनलाईन औपचारिक रुपमा सार्वजनिक गर्दै शुभारम्भको घोषणा गरेका थिए । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवस समेतको अवसर पारेर आयोजना गरिएको शुभकामना अदान..

पुरा पढ्नुहोस् »