१० भदौ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले अभ्यास खेलमा श्रीलंकाको एसएससी यू-२३ क्रिकेट टिमलाई २४१ रनको लक्ष्य पेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा २४० रन बनाएपछि एसएससी यू-२३ क्रिकेट टिमले २४१ रनको चुनौती पाएको हो । नेपालका लागि आशिफ शेखले ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा..
१० भदौ, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिम अभ्यास खेलमा श्रीलंकाको एसएससी यू–२३ क्रिकेट टिम सँग तीन विकेटले पराजित भएको छ । श्रीलंकामा मंगलबार भएको खेलमा नेपाली युवा टिम अन्तिम ओभरमा पराजित हुन पुगेको हो । २४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एसएससीले निर्धारित ४२ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो । यसअघि टस हारेर पहिले..
सामसङ इलेक्ट्रोनिक्सले आजबाट ग्यालेक्सी नोट १० र नोट १० प्लसलाई नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङले आफ्नो नयाँ स्मार्ट फोन आजैबाट उपलब्ध हुने बताएको छ । बेस्ट–अफ–द–बेस्ट प्रविधि एवं सुविधाहरूका साथ आउनुपर्ने मान्यताका साथ अगाडि बढ्दै आएको ग्यालेक्सी नोट १० स्मार्ट फोनका नयाँ पारखीहरु माझ आएको..
आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलका लागि गुगलले गत वर्ष विशेष खालको गोपनियता फिचर ल्यायो । उक्त कन्फिडेन्सन मोडको सहायाले प्रयोगकर्ताले जिमेलमा यस्तो मेसेज पठाउन सक्दछन् जुन प्रापकले पढेसँगै निष्कृय हुन्छन् र त्यसलाई प्रापकले कपी, फरवार्ड तथा डाउनलोड गर्न सक्दैन । यो फिचर फेरि एकपटक चर्चामा छ, किनकी बिजनेसका लागि जिमेललाई प्रयोग..
१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीको चुनाव यही भदौ २० गते हुदैछ । निर्वाचन समितिले तोकेको उम्मेदवारी दर्ताको समयमा मंगलबार जीवनराम र उमेशलालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि..
१० भदौ, काठमाडौं । विपक्षीसँगै सत्तारुढ सांसदहरुको विरोधका बीच राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पास भएको छ । संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि विधेयकमाथिको छलफलमा..
६ भदौ, वीरगञ्ज । गएको १३ असारमा पर्साको पटेर्वासुगौली– ५ निचुटा, बेल्वामा मैनुदिन मियाँ दर्जीको घर जल्दा नजिक कतै दमकल नभएकाले आगो निभाउन आएन । घर हेर्दाहेर्दै जलेर खरानी भएपछि मियाँ परिवारले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडालगायत राहतका लागि गाउँपालिकामा निवेदन दिए । संविधानले स्थानीय तहलाई विपद व्यवस्थापनसम्बन्धी अधिकार दिए पनि..