स्पेनस्थित नेपाली राजदूतावासले सन् २०२२ सेप्टेम्बर १९ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा म्याड्रिडमा भव्य स्वागत समारोहको आयोजना गरेको छ । कार्यक्रमको शुरुवात स्पेन र नेपालको राष्ट्रिय गानबाट भएको थियो भने स्पेनका लागि नेपाली राजदूत महामहिम डा. शर्मिला पराजुली ढकालले स्वागत मन्तव्य..
नेपाली जनसम्पर्क समिति इजरायलले बाच्छाका जनप्रतिनिधि स्वर्गीय दिपक गुरुङको परिवारलाई आर्थिक सहयोग गरेको छ । समितिको छठौं स्थापना दिवसको अवसरमा आयोजित जलयात्राको अवसरमा नेपालमा रहेका दुखीपीडित असाहयलाई सहयोग गर्ने उदेश्य थियो । सोही अवसरमा संकलन गरिएको ५० हजार रुपयाँ नेपाल तरुण दल विहादी गाउँपालिका १ का सभापति एवंम निर्वाचित वडा..
काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयताकाे विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको दृष्टिकोण उस्तै रहेको बताउनुभएको छ । बुधबार जिल्ला समन्वय समिति काभ्रेको छैठौं जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कुर्सीमा पुगेपछि यसअघि..
काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै चुनावसँग सम्बन्धित गतिविधि बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र तिनका नेताहरु चुनाव तयारीमा जुटेका छन् । उम्मेदवार बन्न आकांक्षी देखिएका नेताहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन् । मतदाताले पनि आफ्नो क्षेत्रमा को–को उम्मेदवार बन्छन्..
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ १२ गतेदेखि सत्याग्रह बस्ने घोषणा गर्नुभएको छ । शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै डा. केसीले यसअघिका र शेरबहादुर देउवा नेतृत्वको सरकारसँग बारम्बार गरिएको सम्झौता कार्यान्वयन नभएको अवस्थामा ६ सुत्रीय मागसहित सत्याग्रहको घोषणा गर्नुभएको हो । माग पूरा गर्नका लागि..
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । शुक्रबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद् जुनसुकै बेला आउन सक्ने भएकोले पूर्व सूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन..
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने..
काठमाडाैँ-नेपाल बार काउन्सिलले कानून व्यवसायीका लागि नयाँ आचारसंहिता ल्याउँदै छ । हाल लागू रहेको आचारसंहिता २७ वर्षभन्दा पनि पुरानो भइसकेकाले समायानुकूल आचारसंहिता ल्याउन लागिएको काउन्सिलको भनाइ छ । प्रस्तावित आचारसंहितामा पक्ष, सर्वसाधारण, अदालत र न्यायाधीशप्रति कानून व्यवसायीलाई जिम्मेवार बनाइएको छ । सर्वसाधारणप्रतिको..
काठमाडौं । दुई वर्षभन्दा लामो समय विश्वलाई नै थिलथिलो बनाएको कोरोना महामारी फेरि विस्तारै फैलन थालेको छ । विगत एक वर्ष संक्रमण दर घटेर जनजीवन सामान्य बनिरहेकै बेला पछिल्लो एक साताको तथ्याङ्कले यो संख्या दिनानुदिन बढ्दै गएको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या एक सातामै ४ सय ५० नाघेको हो । असार २६ गते १२१..
काठमाडौँ — आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विचौलिया प्रवेश गराई करका दर हेरफेर सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाले गठन गरेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयबाट कागजात मगाउने निर्णय गरेको छ । समितिको पहिलो बैठकले नै अर्थ मन्त्रालयबाट बजेटबारे भएका..