अन्तर्वाता


अझैं केही बर्ष खेल्न चाहन्थें तर परिस्थितिले दिएन: अनिल गुरुङ, फुटबलर १४ मंसिर २०७४, बिहीबार ०९:०२

नेपाली राष्ट्रिय टीमका स्टाइकर अनिल गुरुङ अब अन्तराष्ट्रिय खेलमा सहभागि हुने छैनन् । एसिया कप फुटबल छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको पाँचौं खेल खेलेपछि उनले अन्तराष्ट्रिय प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन् । हालै एक समारोहबीच उनलाई विदाइ समेत गरियो । सन् २००७ देखि २०१७ सम्म उनले राष्ट्रिय टीममा रहेर ५० बढी प्रतियोगितामा सहभागिता जनाए । हालै रंगशालालाई ढोगेर..

पुरा पढ्नुहोस् »

चितवनका देवी ज्ञवाली भन्छन्, ‘पीडा पचाउन सक्नुपर्दो रहेछ’ १३ कार्तिक २०७४, सोमबार २२:१०

काठमाडौं १३  कात्तिक  । स्थानीय तहको चुनावमा झैँ यसपटक पनि चितवन सबैको चासोको चुनावी मैदान हुनेछ । जहाँ वाम गठबन्धनको तर्फबाठ प्रतिनिधिसभा चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्नेछन् । र उनलाई जिताउन माओवादीको साथमा हुनेछ नेकपा एमाले पनि । जहाँ एमालेका प्रभावशाली नेता देवी ज्ञवाली पनि छन्।   एक हिसावले हेर्दा माओवादी र पुष्पकम दाहालसँग ज्ञवालीको..

पुरा पढ्नुहोस् »

प्रधानन्यायाधिशलाई फासीको माग गर्ने नेकपा एमाले देश बिगार्ने अराजक पार्टी हो : शुक्ला

प्रतिनिधीसभा र प्रदेशसभाको मतपत्र छुट्टाछुट्टै बनाउनुपर्छ भन्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि चुनाव तोकिएको मितिमा हुनेमा नै आशंका उब्जिएको छ । यद्यपी निर्वाचन आयोगले तोकिएको समयमा नै चुनाव सम्पन्न गराउने प्रतिवद्धता जनाउँदै आएको छ । यसैबिचमा मतपत्र छुट्टाछुट्टै चाहिन्छ भन्ने माग राख्दै मुद्दा दायर गर्ने राजपाका नेता सर्वेन्द्रनाथ शुक्लासँग कुराकानी..

पुरा पढ्नुहोस् »

नेकपा एमाले र माओवादी केन्द्रबिचको एकता भारी विवाद : झलनाथ खनाल ३० आश्विन २०७४, सोमबार ०९:५७

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता प्रक्रियालाई सबैले चुनौतिपूर्ण मानेका छन् । कतिपयले आगामी चुनावका लागि गरिएको चुनावी तालमेल मात्रै हो भन्ने टिप्पणीसमेत गरेका छन् । यसै सम्बन्धमा ऋषि धमलाले नेकपा एमालेका नेता झलनाथ खनालसँग कुराकानी गरेका छन् । पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली..

पुरा पढ्नुहोस् »

दशैंका सामान बोकेका १५ सय कन्टेनर नाकामै १८ भाद्र २०७४, आईतवार ०९:०२

काठमाडौं, १८ भदौं – दशैंलाई लक्षित गरेर ल्याइएका समान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा समान बोर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंलाई ल्याएका सामान दशैं नजिकिँदासमेत नछुट्दा व्यवसयी मारमा परेका छन् । सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसयीले जानकारी दिएका छन् । जुरे पहिरो र भूकम्पले..

पुरा पढ्नुहोस् »

वालिङ नगरपालिकाको संशोधित बजेट १४ करोड २१ पुष २०७३, बिहीबार ०२:२९

प्रकाश डोटेल स्याङ्जा, २१  पुस । वालिङ नगरपालिकाले २० औं नगर परिषद्ले संशोधित बजेट समाबेश गर्दै चालू आर्थिक वर्ष २०७३÷०७४ का लागी १३ करोड ७८ लाख ४४ हजार ७ सय ८१ रुपैया“ बजेट पारित गरेको छ । बजेट सार्वजानिक गर्दै नगरपालिकाका कार्यकारी अधिकृत रुद्रलाल भुषालले चालू आर्थिक वर्षको लागी संसोधित बजेटमा पु“जीगत तर्फ १ करोड ९८ लाख ९७ हजार ७ सय ४७ रुपैया“ विनियोजन गरेका छन् भने चालु..

पुरा पढ्नुहोस् »

मेड्रिडमा नेपाली कन्सुलर नभएको कारण धेरै कठिनाइ – रोशन पाठक ५ भाद्र २०७३, आईतवार २३:२०

गैर आवाशीय नेपाली संघ  मेड्रिडका अध्यक्ष रोशन पाठक संग लिइएको छोटो अन्तर्वार्ता पढ्नुहोला तपाइको व्यक्तिगत परिचय बताइदिनुस न ? मेरो नाम रोशन पाठक,मेरो जन्म २०४३/१२/२१ गते झापाको गौरादह महारानी झोडा ४ मा भएको हो। त्यसपछि बुधवारे झापामा माध्यमिक तह सम्मको अध्धयन हासिल गरि उच्च शिक्षा हासिल गर्ने क्रममा कपन काठमांडौमा वसोवास भइ हाल स्पेनको म्याड्रिड स्थित विगत ९ वर्ष देखि..

पुरा पढ्नुहोस् »

संगीतले मान्छे त के पशु पनि मुग्ध हुन्छन -कृष्ण काफ्ले १२ श्रावण २०७३, बुधबार ००:२४

                             कृष्ण काफ्ले, नेपाली गीत संगीतको क्षेत्रमा चिर परिचित नाम हो । विगत १० बर्षदेखि संगीतकै क्षेत्रमा आफूलाई समर्पित गरेका काफ्लेले आधुनिक,पप, गजल,लोकपप, फिल्मी तथा देशभक्तिलगायत १००भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । संगीतलाई आफ्नो कर्म ठान्ने गायकसगँको अन्तरङ्ग कुराकानी —   तपाईको प्रेरणाको श्रोत हो ?   मेरा घरपरिवार, शिक्षकहरु र..

पुरा पढ्नुहोस् »

मेरो जित सुनिश्चित छ: नेविसंघ अध्यक्षका प्रत्यासी अधिकारी ७ असार २०७३, मंगलवार ०५:५७

अधिवेशनको मिति तोकेर पटक पटक अबरुद्ध बनेको कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थीको संघको अधिवेशन असार २३, २४ र २५ मा काठमाण्डौंमा हुने भएको छ । नेतृत्वको भागबन्डा मिलाउन नसकेका कारण अधिवेशन हुन नसकेको कांग्रेस निकट केही विद्यार्थीको दावी छ । नेतृत्वका लागि अहिलेसम्म नैनसिंह महर, मनोजमणि आचार्य, जीतजंग बस्नेत शुभराम बस्नेत र रामप्रसाद अधिकारीबीच प्रतिस्पर्धा..

पुरा पढ्नुहोस् »

आफ्नो गितमा आफै नाच्ने सोच छ – माण्डबि त्रिपाठी १७ जेष्ठ २०७३, सोमबार ०१:१९

लम्जुङ्ग जिल्लाको सुन्दर बजार गा बि स वार्ड नम्बर ९ मा शम्भु त्रिपाठी र भगवती त्रिपाठीको कोख बाट जन्मेकी चर्चित गायिका माण्डबि त्रिपाठी अहिले युरोप यात्राका क्रम मा मह जोडी संगै स्विजरल्याण्डमा रहेको बेला बिजय शर्मा दर्पण ले लिएको छोटो अन्तर्वार्ता प्रस्तुत गर्दै छौ । नौ डाडा पारि छ दिलको राजा गित वाट गायनमा प्रवेश गरेकी त्रिपाठी पछिल्लो पुस्ताको चर्चित गायिका हुन्..

पुरा पढ्नुहोस् »

धुर्मुस सुन्तलीको राम्रो काम लाई सहयोग गर्नुपर्छ – रमेश निरौला बार्सिलोना ७ जेष्ठ २०७३, शुक्रबार १८:०५

भोला लामिछाने बार्सिलोना   । गिरान्चौर‬ एकिकृत बस्ती निर्माणका लागि रमेश निरौलाको एक लाख २ हजार १६ रुपैँया सहयोग । नेपालको झापा जिल्लामा जन्न्मनु भै बिराटनगर, भक्तपुर हुदै पढाईको शिलशिलामा यूरोप आउनु भएका रमेश प्रसाद निरौला मिडिया मा त्यति आउन नचाहने आफ्नै काममा विश्वास गर्ने र प्रवासमा रात दिन मिहिनेत गर्ने एक कर्मशील ब्यबसायिक एवं समाजसेबी व्यक्ति हुन्। हाल..

पुरा पढ्नुहोस् »