
‘सेक्स’ मामिलामा नेपालका १२ शहर कालोसूचीमा परे ७ बैशाख २०७५, शुक्रबार १७:५१
काठमाडौं । यौनप्रति नेपाली समाजको बदलिंदो धारणा पहिल्याउन दमक, धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, काठमाडौं, पोखरा, बुटबल, घोराही, नेपालगञ्ज र धनगढीमा गरेको सर्वेक्षणमा १८ देखि ७० वर्षसम्मका ३७४ जना सहभागी थिए । तीमध्ये ५८ प्रतिशतले पत्र–पत्रिका हेर्दा सबभन्दा पहिले यौन सम्बन्धी सामग्रीमा आँखा जाने बताए । यो समूहमा पुरुष ६७.४ प्रतिशत र महिला ४२.४ प्रतिशत थिए ।..
पुरा पढ्नुहोस् »