राजनीति

पैयुँ गाउँपालिकामा काँग्रेसका ठकुरी ४ सय ४४ मतको अग्रताले निर्वाचित ।

२ जेष्ठ २०७९, सोमबार १२:५५

पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी हुनुभएको छ । मल्लले ३ हजार ८ सय २४ मतत प्राप्त गरि विजयी हुनुभएको हो । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले ३ हजार ३ सय ८० मत ल्याएर पराजित हुनुभएको छ । मल्ल र श्रेष्ठका बिचमा ४ सय ४४ मतको अन्तर रहेको छ । उपाध्यक्षमा भने नेकपा एमालेका..

चुनावमा सत्ता गठबन्धनले धाँधली गर्‍यो : एमाले

१ जेष्ठ २०७९, आईतवार १४:५४

काठमाडौँ — नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेले मतदान र मतगणनाको क्रममा गठबन्धनले योजनावद्ध रुपमा धाँधली गरेको आरोप लगाउँदै खेद प्रकट गरेको हो महासचिव शंखर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा मतदान र मतगणनाको समयमा गठबन्धनले योजनाबद्ध रुपमा धाँधली गरेको आरोप लगाएका..

तरुण दलका केन्द्रिय अध्यक्ष गुरुङलाई गृह जिल्ला पर्वतमा स्वागत सम्मान

२५ बैशाख २०७९, आईतवार ००:२७

पर्वत । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतले स्वागत तथा सम्मान गरेको छ । राजनीतिमा स्वच्छ र इमान्दार छवि सहित लागेका उनले जिल्लामै उच्च ओहोदाको पद प्राप्त गरेको भन्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सहितका आम कार्यकर्ताहरुले उनलाइ जिल्लामा स्वागत गर्न पाउँदा हर्षित थिए..

यस्तो छ पर्वत काँग्रेसको संकल्पपत्र

२३ बैशाख २०७९, शुक्रबार ००:१७

वैशाख ३० गते हुनगई रहेको स्थानीयतहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस पर्वतले एक संकल्प–पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसले जिल्लाका सातै वटा पालिकामा स्थानीय सरकार निमार्ण गरे पश्चात आगामी पाँच वर्षमा गर्ने कामहरुको नीतिगत योजना सो संकल्पत्रपमा उल्लेख गरिएको छ । मंगलवार वि.पी. स्मृती भवन कुश्मामा आयोजित पत्रकार..

ओली देशकाे परिवर्तन मास्न परिचालित छ :रामचन्द्र पौडेल

२३ बैशाख २०७९, शुक्रबार ००:१४

नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिवर्तन माँस्न कहींबाट परिचालित भएको आरोप लगाएका छन् । चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै जनताबाट चुनिएर ओली लोकतन्त्र र परिवर्तनमाथि नै धावा बोल्न पुगेको आरोप लगाए । परिवर्तन र लोकतन्त्र माँस्न केपी शर्मा ओली निमित्त कहींबाट..

गठबन्धन कमजोर पार्न खोजे देश दुर्घटनामा पर्ने खतरा: दाहाल

२३ बैशाख २०७९, शुक्रबार ००:१०

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्न खोजे देश दुर्घटनामा पर्ने बताउनु भएको छ । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नु भयो भने म त अब दायाँ बायाँ गर्दिन , तर देश दुर्घटनामा पर्ने खतरा छ , त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण..

गठबन्धन टुटे हाम्रो पार्टी खत्तम हुन्छ : प्रधानमन्त्री देउवा

२३ बैशाख २०७९, शुक्रबार ००:०८

केन्द्रीय बसपार्कमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताउनु भएको छ । त्यो सफल भए गठबन्धन पनि नहरने र काँग्रेस पार्टी पनि खत्तम हुने उहाँको भनाई थियो । कुनै पनि हालतमा यो गठबन्धन टुटाउने षडयन्त्र चितवन भरतपुरबाट हुन नहुने उहाँको..

कांग्रेसको चुनावी सभा शुरु

२१ बैशाख २०७९, बुधबार २३:५६

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन लक्षित चुनावी सभा शुरु गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले आजदेखि २७ गतेसम्म मुख्य १० शहरमा चुनावी सभा गर्न लागेको हो । चुनावी सभालाई पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरुले..

काँग्रेसका शीर्ष नेताहरुले आठ चुनावी सभालाई सम्बोधन गर्ने

२० बैशाख २०७९, मंगलवार २३:३७

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले देशका विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । एकै चरणमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि ती सभा आयोजना गरिएका हुन् । प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवाले आठ जिल्लाका सभाहरुलाई सम्बोधन..

सबैं जनताको काम गर्न उम्मेदवारलाई सभापति युवराज जोशीको निर्देशन

१८ बैशाख २०७९, आईतवार १३:५०

पर्वत । स्थानीय निर्वाचनको अभ्यास यता जनप्रतिनिधि र जनातको सम्बन्धमा सुधार हुननसकेको भन्दै नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले जनप्रतिनिधि सधै जनताको पक्षमा काम गर्नुपर्ने निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निवार्चन सन्र्दभमा जिल्ला कार्यसमितिले आयोजना गरेको प्रतिबद्धता ब्यक्त कार्यक्रममा बोल्दै सभापति..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved