अन्तराष्ट्रिय समाचार

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

१५ आश्विन २०७९, शनिबार १०:०४

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित भव्य समारोहको आयोजना गरेको छ । कार्यक्रमको सुरुवात स्पेन र नेपालको राष्ट्रिय गानबाट भएको थियो भने स्पेनका लागि नेपाली राजदूत..

फ्रान्समा विमान कम्पनीका २ जना पाइलटबीचकाे विवादपछि दुवै जना निलम्बन

१७ भाद्र २०७९, शुक्रबार ०९:४७

एजेन्सी । फ्रान्सनमा विमान कम्पनी एयर फ्रान्सका दुई जना पाइलटबीच विवाद भएपछि दुवै जनालाई निलम्बन गरिएको छ । स्वीजरल्याण्डको जेनेवाबाट फ्रान्सका लागि उडान भरेको विमान उडान भर्ने बित्तिकै दुई जना चालकबीच ककपीटमा कुटाकुट भएको हाे । चालक दलका अन्य सदस्यहरूले सम्झाउँदा पनि उनीहरूबीच कुटाकुटको श्रृंखला नराेकिएपछि यात्रुहरू आत्तिएका थिए..

ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या

२३ श्रावण २०७९, सोमबार ११:१४

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो । गोली प्रहार लगत्तै फरार भएका प्रहरीको खोजी कार्य भने जारी रहेकाे छ । टाउकोमा गोली लागेका लोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनको..

चीनले लगायो न्यान्सी पेलोसीमाथि प्रतिबन्ध

२१ श्रावण २०७९, शनिबार ०४:२३

काठमाडौं-चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ । पेलोसीले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले पेलोसी र उनका परिवारमाथि प्रतिबन्ध घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ ।  केही दिनअघि मात्रै पेलोसीले ताइवान भ्रमण गरेपछि रुष्ट बनेको चीनले पछिल्लो कदम चालेको हो । पेलोसीको..

पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना : २३ जनाको मृत्यु, २६ बेपत्ता

३ श्रावण २०७९, मंगलवार १३:०१

एजेन्सी । पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । एक सयभन्दा बढी यात्रु सवार सो डुंगा पाकिस्तानको रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको हो भने २६ जना बेपत्ता भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् । उनीहरुको खोजीका लागि ३५ जना गोताखोर परिचालन गरिएको छ । ५०..

नेपाली व्यवसायीलाई चीनको भिसा दिन माग

१५ असार २०७९, बुधबार १२:०८

काठमाडौँ- नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसा दिन माग गरेको छ । महासङ्घले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरुले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि..

जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाख जनामा सङ्क्रमण

१ असार २०७९, बुधबार १२:१२

बर्लिन- जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको बताएका छन् । यहाँ मङ्गलबार मात्र १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । ती सङ्क्रमितहरु गएको अप्रिल महिनादेखि पहिलो..

भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोडौं असुली

३१ जेष्ठ २०७९, मंगलवार ०६:१९

काठमाडौँ — सरकारी समन्वय तथा संयन्त्रबाटै भुटानी शरणार्थीको आवरणमा अमेरिका पठाउने प्रलोभन देखाएर गैरशरणार्थी युवाबाट मोटो रकम असुलेको पाइएको छ । संगठित गिरोहले दाङ, अर्घाखाँची, सल्यान, बागलुङ, झापा, मोरङ, सुनसरी, गोर्खा, कास्कीलगायत जिल्लाका युवाबाट १० करोड रुपैयाँभन्दा बढी उठाएको हो । गिरोहको सक्रियताका कारण यसअघिको छुटफुट..

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

१३ जेष्ठ २०७९, शुक्रबार ००:०७

काठमाडौं विश्व बैंकका प्रमुख डेभिड मालपासले युक्रेन र रुसको जारी द्वन्द्वले खाद्यान्न, उर्जा र मलको चरम मूल्यवृद्धि हुनुका साथै विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिनुभएको छ । द्वन्द्वको असर विश्वव्यापी रुपमा पर्ने र त्यसबाट बच्न तथा नियन्त्रण गर्न अत्यन्त कठिन भएको मालपासको भनाई छ । विश्व अर्थतन्त्र संकुचित हुन सक्ने बढ्दो..

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव सँधैकालागि अन्तय

१२ जेष्ठ २०७९, बिहीबार १२:२१

काठमाडौँ — सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको छ । बृहत पूर्ण इजलासले बिहीबार सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता शर्माको तर्फबाट वकालत गरेका अधिवक्ता सञ्जय अधिकारीका..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved