अन्तराष्ट्रिय समाचार

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

१२ जेष्ठ २०७९, बिहीबार ०२:२७

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा आर्थिक सहयोग र आपरााधिक षडयन्त्रमा संलग्न भएको अभियोगमा यासिनलाई दोषी ठहर गरिएको हो । उनी बिरुद्धको मुद्दामा मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको बयान दिए पनि नयाँ दिल्लीको अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय दिएको हो । मलिक..

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

११ जेष्ठ २०७९, बुधबार ०९:२६

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ ९जेसीएस० ले बताएका छन् । जेसीएसले स्थानीय समय अनुसार क्रमशः बिहान ६, ६ः३७ र ६ः४२ बजे प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो । योसँगै यो वर्ष..

अमेरिका: टेक्ससमा गोली हमलामा कम्तीमा १८ बालबालिका र एक शिक्षकको मृत्यु

११ जेष्ठ २०७९, बुधबार ०३:३१

मेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन् । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् । अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले..

रुसी एक सेना आजिवन कारावास

१० जेष्ठ २०७९, मंगलवार ०३:१३

युक्रेनको एक अदालतले पहिलो पटक युद्ध अपराधको मुद्दामा सुनुवाई गर्दै सर्वसाधारणको हत्या गरेको अभियोगमा एक रुसी ट्याङ्क कमाण्डरलाई आजीवन जेल सजाय सुनाएको छ । युक्रेनी अदालतले पक्राउ परेका वादिम शिशिमारिनलाई ६२ वर्षीय एक युक्रेनीको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो । ती कमाण्डरले नागरिकलाई गोली हानेको स्वीकार गरेका छन् । यसैवीच..

मतपत्र ढुवानी सम्पन्न, जिल्ला तहमा तयारी तीव्र

२४ बैशाख २०७९, शनिबार ००:०२

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र..

युक्रेनको मारियुपोलमा २ सय नागरिक उद्धारको पर्खाइमा

२३ बैशाख २०७९, शुक्रबार २३:४३

युक्रेनको मारियुपोलस्थित एक बंकरमा कम्तिमा २ सय नागरिक फसिरहेको राष्ट्रसंघले जनाएको छ । रुसले मारियुपोलमा तेस्रो चरणको आक्रमणको तयारी गरिरहेको भन्दै २ सय भन्दा वढी सर्वसाधरणलाई उद्धारको आवश्यक्ता रहेको राष्ट्रसंघको ठहर छ । राष्ट्रसंघका महासचिव एन्टीनियो गुटरेसले भन्नुभयो, मानिसहरुलाई नर्कबाट निकाल्नका लागि सवै प्रयास गर्नुपर्छ ।..

फेब्रुअरी यता १० लाख युक्रेनी उद्धार गरिएको रुसको दाबी

१७ बैशाख २०७९, शनिबार २३:२६

रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले गत फेब्रुअरी यता युक्रेनबाट १० लाख मानिसलाई उद्धार गरिएको दाबी गर्नुभएको छ । एउटा अन्तर्वार्ताका क्रममा लाभ्रोभले उद्धार गरिएकामध्ये एक लाख २० हजार विदेशी नागरिक रहेको बताउनुभएको छ । डोनेत्स्क र लुहान्स्क गणतन्त्रका बासिन्दालाई पनि उद्धार गरिएको उहाँको दाबी छ । तर युक्रेनले भने रुसले उद्धार नभई..

दक्षिण अफ्रिकामा पाँचौ लहरको चेतावनी

१६ बैशाख २०७९, शुक्रबार २३:३९

दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि चिकित्सकले पाँचौं लहरको चेतावनी दिएका छन् । पछिल्लो केही सातायता संक्रमितको संख्या निरन्तर उकालो लाग्न थालेपछि चिकित्सकहरुले पाँचौं लहरको चेतावनी दिएको अलजजिराले जनाएको छ । यस वर्षको सुरुवातमा मात्र दक्षिण अफ्रिका कोरोनाको चौथो लहरबाट मुक्त बनेको थियो । यस..

एलन मस्कद्वारा ४४ बिलियन डलरमा ट्विटर खरिद

१३ बैशाख २०७९, मंगलवार ०२:१९

अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्नुभएको छ । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्नुभएको बीबीसीले जनाएको छ । मस्कले ट्विटरको सबै शेयर प्रति कित्ता ५४ दशमलव २० डलरका दरले किन्नुभएको हो । उहाँले केही दिनअघि ट्विटरको नौ प्रतिशत शेयर खरिद गर्नुभएको थियो..

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै, सीमा क्षेत्रमा ट्राफिक जाम

१० बैशाख २०७९, शनिबार ०४:२४

रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ। युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved