काठमाडौँ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडा अध्ययन सम्बन्धी गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा क्यानडा जान इच्छुक विद्यार्थी तथा अभिवाहक साथै अन्य सरोकारवालाहरुको उत्साहजनक उपस्थिति रहेको थियो । करिब..
पर्वत । पर्बतमा पहिलो पटक ब्राउन सुगर र ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । पर्वतमा पहिलो पटक औषधको रुपमा प्रयोग हुने ब्राउन सुगरसहित ठूलो मात्रामा लागू औषध बरामद भएको हाे । प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसन अन्तर्गत लागूऔषधसहित ५ जना ब्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी मधुसुदन..
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम नपुगेसँगै बैठक स्थगित भएको हो । कोरम पुग्न ६९ जना सांसद चाहिनेमा बैठकमा ६७ जना मात्रै सांसद उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । तर पुनः बैठक..
पर्वत-पर्वतको पैयूँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विभिन्न शिर्षकमा मनपरी सेवा सुविधा लिएको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनअनुसार पैयूँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद तिवारी र उपाध्यक्ष जसमति गुरुङले विभिन्न शिर्षकमा दोहोरो सेवा सुविधा लिएको पाइएको हो । दोहोरो..
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ । चौतर्फी रूपमा अर्थमन्त्रीको राजीनामा..
काठमाडौँ-बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार सो जिल्लाका नागरिकले..
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपलगायत साना सवारीसधानलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध..
काठमाडौं- आज बिहीबार संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिहीबार विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ । नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ । सांसदमञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन..
काठमाडौं- उद्योगीहरुले सरकारको नीतिका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटका कारण २२ डण्डी उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल स्टिल रोलिङ मिल्स एशोसिएशनले जनाएको छ । एशोसिएशनले सोमबार एक विज्ञप्ति जारी गर्दै एमएस बिलेट आयात गर्दा लाग्दै आएको भन्सार तथा..
पर्वत । पूर्व सासद तथा नेपाली काँग्रेसका पूर्व मुख्यसचिव ऋषिकेश तिवारीले ग्रामिण क्षेत्रका वासिन्दालाई उद्यमी बनाएर मात्र मुलकमा आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । विहादी गाउँपालिका ३ रानीपानीमा संचालित आयआर्जनका लागि उद्यमशिलता तथा नेतृत्व विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले स्थानीय परम्परागत सिपलाई लघु उद्यमको..