अर्थतन्त्र

खाने तेल, फलामजन्य र सेनेटेरी प्याड उद्योगको खर्बौँ लगानी डुब्ने जोखिम

२४ जेष्ठ २०७९, मंगलवार ०३:४४

काठमाडौं - आन्तरिक तथा बाह्य कारणले यतिबेला नेपालमा सञ्चालित तीन प्रकारका उद्योग समस्यामा परेका छन् । भारत सरकारले लिएको नीतिका कारण दुई प्रकारका उद्योग र नेपाल सरकारको नीतिले एक प्रकारको उद्योग समस्यामा पर्ने देखिएका हुन् । नेपालको कूल वैदेशिक व्यापारमध्ये ७० प्रतिशत व्यापार भारतसँग मात्रै छ । यस्तो स्थितिमा भारतले गर्ने साना–साना..

सवारी साधन :इम्बोस्ड नम्बर नराखे साउन १ देखि कारबाही

२० जेष्ठ २०७९, शुक्रबार ०२:०५

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ। इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने..

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

२० जेष्ठ २०७९, शुक्रबार ०२:०३

काठमाडौं- राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा..

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

२० जेष्ठ २०७९, शुक्रबार ०१:५३

काठमाडौं- पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको हो । नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुने छ । प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिको आज (बिहीबार) बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर एक सय..

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

१३ जेष्ठ २०७९, शुक्रबार ००:०७

काठमाडौं विश्व बैंकका प्रमुख डेभिड मालपासले युक्रेन र रुसको जारी द्वन्द्वले खाद्यान्न, उर्जा र मलको चरम मूल्यवृद्धि हुनुका साथै विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिनुभएको छ । द्वन्द्वको असर विश्वव्यापी रुपमा पर्ने र त्यसबाट बच्न तथा नियन्त्रण गर्न अत्यन्त कठिन भएको मालपासको भनाई छ । विश्व अर्थतन्त्र संकुचित हुन सक्ने बढ्दो..

जनता टेलिभिजनले साधारण शेयर जारी गर्दै

१२ जेष्ठ २०७९, बिहीबार २३:५८

काठमाडौं । जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर जारी गर्ने भएको हो । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा आज जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जनताका..

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो, यस वर्ष १० करोड रुपैयाँभन्दा धेरैको कारोबार

१२ जेष्ठ २०७९, बिहीबार १०:४३

म्याग्दी – म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, सुन्तलाको क्षेत्रफल विस्तार, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई विषादी र बिउबिजन सहयोग भएपछि सुन्तलाको उत्पादन बढेको हो । म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलको जमिन सुन्तला खेतीले ढाकेकोमा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान..

एक सातामै फेरि सार्वजनिक सवारीसाधनको भाडा वृद्धि

११ जेष्ठ २०७९, बुधबार ०२:२०

काठमाडौं  सरकारले एक सातामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको हाे । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ..

१० महिनामा मात्रै १६ खर्बको सामान आयात

८ जेष्ठ २०७९, आईतवार १३:२८

नेपालबाट १० महिनामै वस्तु तथा सेवाको खरिदमा १६ खर्ब ४ अर्ब रूपैयाँ बाहिरिएको छ । नेपालको वर्षभरिको बजेटकै आकारमा वैशाखसम्म उक्त रकम बराबरको आयात भएको हो । सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रूपैयाँको बजेट विनियोजन गरेको छ । तर साउनदेखि वैशाखसम्ममा आयात गर्दा यही बजेटकै आकारसरहको रकम बाहिरिएको भन्सार विभागको तथ्याङ्कले..

१३ सयले घट्यो सुनको मूल्य

१ जेष्ठ २०७९, आईतवार २३:५३

काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १३ सयले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved