प्रदेश न. २

निजगढ नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी

२३ श्रावण २०७९, सोमबार ११:१२

बारा । बाराको निजगढ नगरपालिकामा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले सोमबार मेयर सुरथ पुरी र उपमेयरको कार्यकक्षमा ताला लगाएका हुन् । सरुवाको विषयलाई लिएर मेयर पुरी आफंैले पनि एकसाता अघि प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको कार्यकक्षमा ताला लगाएका थिए । तालबन्दी पछि सेवाग्राही मर्कामा परेको विरोधमा..

ओली देशकाे परिवर्तन मास्न परिचालित छ :रामचन्द्र पौडेल

२३ बैशाख २०७९, शुक्रबार ००:१४

नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिवर्तन माँस्न कहींबाट परिचालित भएको आरोप लगाएका छन् । चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै जनताबाट चुनिएर ओली लोकतन्त्र र परिवर्तनमाथि नै धावा बोल्न पुगेको आरोप लगाए । परिवर्तन र लोकतन्त्र माँस्न केपी शर्मा ओली निमित्त कहींबाट..

प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिए

५ मंसिर २०७८, आईतवार ०७:२९

प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण..

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथग्रहण

१ भाद्र २०७८, मंगलवार १०:५२

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,..

नवप्रतिभा वचत तथा ऋण सहकारीले अन्तरक्रिया गरेर २४ औं वार्षिकोत्सव मनायो।

१२ आश्विन २०७७, सोमबार ०५:०८

कमल पौडेल नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङले २४ औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सञ्चालक समिति, लेखा समिति एवं विभिन्न उपसमितिहरुको संयुक्त अन्तरक्रियामा लेखा समिति संयोजक नरिश्वर खरेल, पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद खरेल, विष्णु प्रसाद खरेल,..

प्रदेश २ मा आज सार्वजनिक बिदा

५ माघ २०७६, आईतवार ०४:१०

माघ ५ ।  प्रदेश नम्बर २ को सरकारले आज बलिदानी दिवस मनाउँदै छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते अर्थात् आज सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको थियो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्युभएपछि सुरु भएको मधेश आन्दोलनको स्मृतिमा..

हराउने बालिकामा प्रदेश दुईका सबैभन्दा धेरै

४ माघ २०७६, शनिबार ०३:३५

४ माघ,  प्रदेश नम्बर २ बाट सबैभन्दा धेरै बालिकाहरु हराउने गरेको तथ्याङ छ । राष्ट्रियबाल अधिकार परिषदका अनुसार गत आर्थिक बर्षमा प्रदेश नम्बर २ बाट ५ सय १४ जना बालिकाहरु हराएका छन् । त्यसमध्ये २ सय ६६ बालिका फेला परेको भएपनि अझै २ सय ४८ जना बालिकाको पत्तो लागेको छैन । सानैमा हुने विवाह, भागेर भारत जाने, बालश्रमिकको रुपमा काम गर्न सीमा पारि..

भारतीय नम्बरको टेम्पोलाई रोक लगाउन उच्च अदालतको आदेश

८ मंसिर २०७६, आईतवार ०८:२७

८ मंसिर, रौतहट । एक दशक अघिदेखी गैर कानूनी रुपमा सिमावर्ती भारतीय बजार बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन उच्च अदालतले आदेश जारी गरेको छ । भन्सार नियम अनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार अनुमति नलिएर एक देशबाट अर्को देशमा गुड्न..

जंगलीमौरीले चिलेर १ जनाको मृत्यु, ५ जना अस्पताल भर्ना

५ मंसिर २०७६, बिहीबार ०५:४९

५ मंसिर, सर्लाही । जंगलीमौरीले चिलेर सर्लाहीको मलङ्गवा–७, मुसैलीमा १ बालककोे ज्यान गएको छ । ५ जना अस्पताल भर्ना भएका छन् । मुसैलीस्थित बाँसघारीमा रहेको माैरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको सर्लाहीमा कार्यरत नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराईले पुष्टि गरे । भट्टराईका..

काठ तस्कर र वन गस्तीबीच गोली हानाहान

२ मंसिर २०७६, सोमबार ०८:३०

२ मंसिर, पर्सा । पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो । गोप्य सूचनाको आधारमा सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै..

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....

Copyrights © 2019 merojilla.com, Inc. All Rights Reserved