नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाए

प्रकाशित मिति: २८ भाद्र २०७८, सोमबार ०३:१९

पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको आरोप लगाउँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको छ । आगामी महाधिवेशन र पार्टीभित्रको गुटगत राजनीतिका बारेमा बैठकमा छलफल हुने भनिएको छ । आज दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बैठक बस्ने नेताहरूले बताएका छन् । काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाको क्रियाशील सदस्यतामा केन्द्रले धाँधली गरेको आरोप लगाउँदै आउनुभएको छ भने पौडेल पक्षले पनि विरोध गर्दै आएको छ ।

(Visited 29 times, 1 visits today)

२८ भाद्र २०७८, सोमबार ०३:१९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....