विदेशबाट नेपाल आउने यात्रुको सङ्ख्या बढेसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ

प्रकाशित मिति: ९ आश्विन २०७८, शनिबार ०३:०९

विदेशबाट नेपाल आउने यात्रुको सङ्ख्या बढेसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई गर्न थालिएको छ । यात्रु बढेसँगै विदेशबाट नेपाल आउने यात्रुलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएको र ७२ घण्टाको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको विमान स्थलको सहायता कक्षका संयोजक गोपालप्रसाद पाण्डेले सीआइएनसँग बताउनुभयो । एक मात्रामात्र खोप लगाएका नागरिकलाई भने एक हप्ता होटल आइसोलेशनमा राखेर नेगेटिभ रिपोर्ट आए, घर जान पाउने उहाँले जानकारी दिनुभयो । अध्यागमन विभागका प्रवक्ता झङ्कनाथ ढकालका अनुसार एक हप्ताअघि दैनिक १५ सय यात्रु नेपाल आउँने गरेकामा अहिले बढेर दैनिक २७ सय पुगेको छ ।

(Visited 47 times, 1 visits today)

९ आश्विन २०७८, शनिबार ०३:०९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....