सर्वदलीय बैठक सम्पन्न, एमालेसँग छलफल गर्ने निष्कर्ष

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहीबार १२:०८

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गर्ने निष्कर्ष निकालेको छ । बैठकले प्रमुख प्रतिपक्षी दलसँग थप छलफल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई अगाडि बढाउनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बैठकमा आमन्त्रण गरेको भए पनि एमाले उपस्थित भएन । यसबाट एमाले वार्ता र संवादबाट भाग्न खोजेको मन्त्री कार्कीले बताउनुभयो ।नागरिकका जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएका विधेयकहरू पारित गर्न आवश्यक रहेको र यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग थप छलफल गरिने पनि उहाँको भनाइ छ ।

(Visited 16 times, 1 visits today)

१४ आश्विन २०७८, बिहीबार १२:०८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....