बलात्कार विरुद्धको कानुन के ?

प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार ०३:५६

बलात्कारविरुद्धको कानुन र कार्यान्वयनको अवस्थाका बारेमा आज संसदीय समितिमा विज्ञले कार्यपत्र पेश गर्ने भएका छन् । प्रतिनिधि सभा मातहतको कानुन, न्याय तथा मानव अधिकार समितिको बिहान ११ बजे बस्ने बैठकमा विज्ञ सविन श्रेष्ठले कार्यपत्र पेश गर्ने सभापति कृष्णभक्त पोखरेलले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार विधानोत्तर परीक्षण अन्तर्गत बलात्कारविरुद्धको कानुनको बारेमा छलफल चलाउन लागिएको हो । यसअघि जातीय छुवाछुतविरुद्धको कानुन कार्यान्वयनको अवस्थाका बारेमा समितिले छलफल गरिसकेको छ । बलात्कारविरुद्धको कानुन कार्यान्वयनको अवस्थाका बारेमा आज विज्ञले कार्यपत्र पेश गर्ने र समितिका सदस्यले अध्ययन गरीसकेपछि केही दिनमा छलफल गरिने पनि सभापति पोखरेलले जानकारी दिनुभयो ।

(Visited 19 times, 1 visits today)

१८ आश्विन २०७८, सोमबार ०३:५६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....