बिहान बेलुका, हुस्सु, कुहिरो लागेकाले चिसो बढ्दै

प्रकाशित मिति: २५ मंसिर २०७८, शनिबार ०३:०९

पानी परेपछि चिसो ह्वात्तै बढ्ने गरेको भए पनि यो वर्ष पानी नपरेकै समयमा पनि न्यूनतम तापक्रम कम भएको छ ।  बिहान बेलुका, हुस्सु, कुहिरो लागेकाले  चिसो बढेको छ।

अहिले पनि देशको पहाडी र तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहि हटेर घाम लाग्ने  सम्भावना छ । आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने वा हिमपातको सम्भावना छैन ।

पर्सिदेखि भने पश्चिमी वायुको सामान्य प्रभाव पर्ने सक्ने भएकाले देशका केही ठाउँमा सामान्य पानी पर्ने  र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

(Visited 38 times, 1 visits today)

२५ मंसिर २०७८, शनिबार ०३:०९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....