सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज नेपाल पुलिस र मछिन्द्र खेल्दै

प्रकाशित मिति: १८ पुष २०७८, आईतवार ०४:१०

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज एक मात्र खेल हुने भएको छ । जारी लिगको सातौं चरण अन्तर्गतको खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल दिउँसो ४ ः ४५ मा सुरु हुनेछ ।उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्त्वपूर्ण रहेको छ ।एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।मछिन्द्र ६ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ ।यता, पुलिस ६ खेलमा ६ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ । पुलिस आज मछिन्द्रलाई हराएर अङ्क तालिका सुधार गर्न चाहन्छ ।

(Visited 38 times, 1 visits today)

१८ पुष २०७८, आईतवार ०४:१० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....