थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रकाशित मिति: २ माघ २०७८, आईतवार १४:३९

नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा थप ४ हजार ९ सय ६१ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । ३ जनाको ज्यान गएको छ । थप ५ लाख ४३ हजार १२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिले २५ हजार ६ सय ८० जना  कोरोनाका सक्रिय सङक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

(Visited 13 times, 1 visits today)

२ माघ २०७८, आईतवार १४:३९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....