न्याय सेवा आयोगको बैठक आज बस्दै

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार ०४:३६

न्याय सेवा आयोगको बैठक आजका लागि बोलाइएको छ । कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भएपनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक प्रभावित हुँदै आएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको आयोगले जनाएको छ । आयोगमा प्रधानन्यायाधीश जबरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य हुनुहुन्छ ।

(Visited 7 times, 1 visits today)

१४ माघ २०७८, शुक्रबार ०४:३६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....