प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जना पक्राउ

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार ०७:५९

खाना पकाउने प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ कीर्तिपुर नगरपालिका–६ का ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । शंकर र कृष्ण मृतकका माइलो र कान्छो छोरा हुन् ।

प्रहरीका अनुसार दुवै जनाले रक्सी खाएर ६५ वर्षीय आफ्नै बुवालाई प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरणासन्न हुने गरी घाइते बनाएका थिए । घाइतेको उपचारका क्रममा हिजो राति साढे सात बजे वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

अहिले दुवैजना विरुद्ध ज्यान सम्बन्धी कसूरमा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

(Visited 11 times, 1 visits today)

६ फाल्गुन २०७८, शुक्रबार ०७:५९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....