स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको रणनीतिक योजनामा सुझाव दिन मन्त्रालयको आग्रह ।।

प्रकाशित मिति: २३ फाल्गुन २०७८, सोमबार ०४:४५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको रणनीतिक योजना बनाइरहेको जनाएको छ । सन् २०२२ देखि २०३० सम्मका लागि रणनीतिक योजना बन्ने क्रममा रहेकाले योजनामा समेट्नुपर्ने विषय उल्लेखगरि सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले इमेलमार्फत सुझाव पेश गर्न सबैलाई अनुरोध गर्नुभयो । रणनीतिक योजनामा अतिआवश्यक विषय नछुटाउनका लागि सबैको सहयोग माग गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

(Visited 18 times, 1 visits today)

२३ फाल्गुन २०७८, सोमबार ०४:४५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....