नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटना हुनबाट जोगियो

प्रकाशित मिति: १९ चैत्र २०७८, शनिबार ०४:२१

नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेको बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएको थियो । आरए ४०२ जहाज उडान भर्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टारय पन्चर भएको र विमानका चालक र सहचालकको सुझबुझका कारण दुर्घटना टरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटले उल्लेख गर्नुभएको छ ।

जहाज धावनमार्गमा उड्नका लागि स्पिड लिइरहेको बेला टायरको प्रेसर आवश्यकता भन्दा धेरै भएर स्पिड कन्ट्रोल गर्ने क्रममा दुबै तर्फको चक्का पन्चर भएको उहाँले उल्लेख गर्नुभएको छ । त्यसपछि सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो ।

जहाज मर्मत गरेर मा काठमाडौं ल्याउने तयारी भएको बताइएको छ ।

(Visited 32 times, 1 visits today)

१९ चैत्र २०७८, शनिबार ०४:२१ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....