आईपीएलमा आज गुजरात र हैदरावाद खेल्दै

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार ०४:३३

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्रै खेल हुने भएको छ । आज हुने एक मात्रै खेलमा सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । हैदरावाद र लखनउ बीचको खेल साँझ ७ ः४५ मा मुम्बईको डाक्टर डीवाई पाटील स्पोर्ट्स एकेडेमीमा सुरु हुनेछ । यसअघि, गयराति भएको खेलमा पञ्जाब किङ्ग्सले जित हात पारेको छ । साविक विजेता चेन्नई सुपर किङ्सलाई ५४ रनले पराजित गर्दै पञ्जाबले जित हात पारेको हो ।पञ्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो । चेन्नईको जारी सिजनमा यो लगातार तेस्रो हार हो ।

(Visited 9 times, 1 visits today)

२१ चैत्र २०७८, सोमबार ०४:३३ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....