आयोगले ७७ प्रकारका मतपत्र छपाइ गर्ने

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार १२:०६

निर्वाचन आयोगले २३ लहर समुहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समुहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुने जानकारी दिनुभयो । उहाँका अनुसार सवैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सवैभन्दा बढि ५६ लहरका मतपत्र काठमाडौैका हुनेछन् । त्यस्तै आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ । आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि आवस्यक मतपत्र छपाई कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ ।

(Visited 15 times, 1 visits today)

२१ चैत्र २०७८, सोमबार १२:०६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....