कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा निको हुनेको सङ्ख्या २० हजार नाघ्यो
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । गएको २४ घण्टामा पाँच सय ६९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
(Visited 27 times, 1 visits today)
११ भाद्र २०७७, बिहीबार ११:५२ मा प्रकाशित