निजामती कर्मचारीले जिते पत्रकारहरुलाई

Loading...

 

कमल रावल

अछाम १५   जेठ    ।  गणतन्त्र दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकार र निजामति कर्मचारीको बिचमा मैत्रिपुर्ण भलिबल खेल सम्पन्न भएको छ । स्थायि प्रहरी कार्यालय मँगलसेनको खेल मैदानको भएको खेलमा निजामती कर्मचारीको टिम बिजयी भएको छ । पत्रकारको टिमलाई निजामती कर्मचारीको टिमले ३ (१ सेटले पराजित गरेको छ । खेलमा विजयि टिमलाई ३ हजार र पराजित टिमलाई २ हजार पुुरुस्कार दिईने भएको छ ।

 

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला