काँग्रेसका क्रियाशील सदस्य मोहोदत्तको निधन

पर्वत,
भाद्र ०१ ।
नेपाली काँग्रेसका क्रियासिल सदस्य मोहोदत्त पौडेलको ८७ बर्षको उमेरमा आज निधन भएको छ ।कुश्मा नगरपालीका १२ ठुलीपोखरीका पौडेलको ८७ बर्षको उमेरमा निधन भएको हो ।उहाँ २०४७ साल देखि निरन्तर नेपली काँग्रेसको क्रियासिल सदस्यमा रहनुभएको थियो ।स्वर्गीय मोहोदत्तले नेपाली काँग्रेसको सदस्यता बिस्तार र नेपाली काँग्रेसको पार्टिमा महोत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।स्वर्गीय पौडेलको आज मोदिवेनी धाममा अन्तयष्टी गरिएको छ ।नेपाली काँग्रेस ठुलिपोखरीका सभापति कुमार सुवेदीले उहाँलाई पार्टीको झण्डा ओडाएर श्रर्दाञ्जलि दिनुभएको थियो भने जीवनी पार्टी सचिव ज्योतिन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो ।अन्तेष्टी कार्यक्रममा सयौ ठुलिपोखरीवासी उपस्थित भएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला