राजन कार्कीले हल्लाये गुल्मी,दर्शकको भिड थाम्न प्रहरीलाई गाह्रो

रामकृष्ण लामिछाने , पर्बत
०१ असोज ।

नेपाली लोक क्षेत्रका धरोहर राजन कार्कीले गुल्ममिा गई प्रहरीलाई भिड थाम्न हम्मे हम्मे बनाएका छन । उनी दर्जनौ संगित माझ गनिएका कलाकार हुन । केही दिन अगाडी मात्रै गुल्मीमा उनले एउटा संगितिक कार्यक्रममा दर्शक श्रोता ताने,जब सुरु गरे नयाँ गित उज्यालो भईसक्यो । उनले जब गित सके दर्शको पुनःआग्रहले पाँच पटक गित गाँउदा समेत डिमान्ड आईरहयो ।

थप भिडियो………

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला