मासिक ८ अर्बको खसीबोकाको मासु खतप,मासुका लागि अर्बौ रुपैयाँ खर्चिर्दै आएको तथ्यांक

काठमाडौं

असोज,०४ ।

नेपाली उपभक्ताले मासिक अर्बौ रुपैयाँ बराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मुल्यका आधारमा नेपालीेले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोबाको मासु खपत गर्दै आएको पाइएको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौ रुपैयाँ खर्चिर्दै आएको तथ्यांक छ । नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुन्छिी मनत्तालयका अनुसार देशभर मासिक चार खाल ३० हजार खसीबोका खपत हुन्छन् । भन्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार भारत, अमेरिका र अष्ट्रेलियाबाट ल्याइएको तथ्यांक छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला