गायिका मन्जु पौडेल र उनकी छोरी स्नेहा माथि हमला

ZEN Travels

रामकृष्ण लामिछाने

पर्बत असोज ०५ ।

गायिका मन्जु पौडेलको नँया गीत ‘दामी छु रेन्त’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् । वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्नेहा यस अघि पनि केहि म्युजिक भिडियोमा देखिएकी थिइन् । मधु शश्रुको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् ।

बि गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको भिडियोलाई बि.एम.एस फिल्म्सले बजारमा ल्याएको हो ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला