अव “SAVE THE CHILDREN,SAVE THE NATION” पश्चिमाञ्चलमा आयो भिडियो कुराकानी

पोखरामा आगामी महिनामा र धौलागिरीमा शिघ्र शुभारम्भ हुने तयारीमा रहेको “SAVE THE CHILDREN,SAVE THE NATION” का कार्यक्रम डाईरेक्टर ज्ञानेन्द्र के.सी संगको संवाद रेडियो शालिग्राममा समय र परिवेशमा प्रस्तुतु भएको भिडियो कुराकानी हो ।

आर्थीक अबस्था कमजोर भएका वालवालीकाको क्षेत्रमा रहेर ४२ बटा शाखा संचालन गरेर काम हुदै आएको छ ।

 

भिडियो कुराकानी

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला