हरेक नेपालीको मनको आवज तिहार बिषेश लोकभाका बजारमा आयो

ZEN Travels

रामकृष्ण लामिछाने पर्वत २४ असोज ।

नेपाली लाकेगितको क्षेत्रमा पछिल्लो समयमा उदायका सर्जक ज्ञानेन्द्र के.सी फरी तिहार विषेश सिर्जनामा आएका छन । चर्चीत लोक दोहोरी गायीका देवी घर्ती र मोहोन के.सीको सुमधुर स्वर र सुन्दर बिरही पाख्रिनको लयमा रहेका तिहार गित बजारमा आएको छ । हिम सम्झैता डिजिटलको प्रस्तुतीमा रहेको गित बजारमा आएको हो । विदेशीयका हरेक नेपालीको यर्थाथ जीवनमा आधारीत यो गितमा समावेश भएका शव्दहरुले हरेक विदेश र नेपनली परिवारको प्रतिनिधीत्व गरेको वताउछन सर्जक ज्ञानेन्द्र के.सी । सर्जक ज्ञानेन्द्र के.सी आपैmमा धौलागीरीको हावापानीमा र्हुकेका एक सान्दर्भीक कलाकारमा पर्दछन ।

थप गित मार्फत बुझै

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला