भ्रष्ट नेताका दिन जादैछन “ए नेपाली भाग २ सार्वजनीक”

ZEN Travels

रामकृष्ण लामिछाने पर्वत २४ असोज ।

समाजीक काममा निकै लामो समय सम्म आफ्नौ अभिन्य मार्फत योग्दान दिदै आएका शंकर लामिछाने फरी ए नेपाली हो भाग २ मार्फत बजारमा आएका छन ।

शंकर लामिछानेकोे लेख्न निर्देशनमा नेपाली हो भाग २ सार्वजनीक भएको छ । एउटा भ्रष्ट नेतालाई केन्द्रीत गर्दै उक्त शिरियल युटुव मार्फत बजारमा आएको छ । पर्बतमा जन्मेका चर्चीत कलाकारहरुको अभिन्य त्यसमा हर्न सकिन्छ । नेपाली भ्रष्ट नेताले नेपाललाई सक्दै गर्दा यो शिरियलले पनि थप सचेत गराउने लक्ष्य रहेको लेखक निर्देशक लामिछाने बताउछन ।

पुरा भिडियो हरौ सचेत बनौ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला