पशुपति शर्मा देश दौडाह गायनमा लाग्दा रहर लाग्छ :प्रेमकिशोर अर्याल

ZEN Travels

सन्तोष के.सी पर्वत २५ असोज ।

सानै उमेर देखी लोकगित क्षेत्रमा चासो दिदै आएका प्रेम साच्चै प्रेममा छन ।

लोक तथा दोहोरीको क्षेत्रमा प्रेमकिशोर अर्यालको स्वर र चासोको कदर गर्दै पत्रकार रामकृष्ण लामिछानेले संवाद गरेका हुन । स्याङजामा जन्मेका प्रेम आफैमा बैकिङ क्षेत्र गरीमा बिकासमा कार्यरत ब्यक्ति हुन ।

सानैमा कक्षा एकमा पढदैको अनुभव सुनाए उनी भन्छन् “ मैले कहिले काँही ग्रहकार्य गर्दैन्थे सरले मलाई सजाए भन्दै गित गाउँन लागाउदा लोक क्षेत्रमा चासो राखे ”। कहिलेकाही पशुपति शर्मा हाम्रो स्याङजाको ब्यत्तिले देश विदेशमा लोक गायक भएर हिडदाँ रहर लाग्ने अनुभव उनी सुनाउछन । थप कुराकानीको अशं सुनौ यो लिङकमा

उनले गित गायको अकं

Ram Krishna 发布于 2017年10月10日

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला