माओवादीको ईतिहास मेटिदै, चुनाव पछि एमालेमा बिलय हुने :नेतन यादव

ZEN Travels

रुपन्देही, २६ असोज ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनले माओवादी केन्द्र एमालेमा विलयको संभावना बढेको बताउनुभएको छ ।

रुपन्देहीको गैडहवामा भएको कार्यक्रममा उहाँले चुनावपछि माओवादी केन्द्रको एमालेसँग पार्टी एकता होइन उसको हैसियत अनुसार विलय हुने बताउनुभयो ।

उहाँले राजपा र संघीय समाजवादी फोरम नेपालबिच चुनावी गठबन्धन निश्चित भइसकेको बताउँदै कांग्रेससँग मिलेर बन्ने लोकतान्त्रिक गठबन्धनको विषयमा सघन छलफल भइरहेको बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला