समुद्रको सुबैभन्दा गहिराइमा पुगे सरोज ,नेपालको गैरव वढाए थप सफल वनाउन लिङमा लाईक कमेन्ट गरौं

८ कात्तिक ।

भिजिट माल्दिभ्सद्वारा आयोजना गरिएको एक मिनेटको सर्ट भिडियो डकुमेन्ट्री पैतिस्पर्धामा स्कुवा ड्राइ्भिङ गरेर नेपाली युवा सरोज सापकोटा हजारौं प्रतिस्प्रधिको विचमा उत्कृष्ट दसमा पर्न सफल भएका छन्। लाङटाङका अधिकांश हिमाल र सर्वोच्च शिखर सगरमाथा समेत आरोहण गरेका सापकोटाले कयौं पटक क्पथ मष्खष्लन समेत गरेका छन्।यस्तै यस्तै साहशिक क्रियाकलापहरुमा सहभागी हुन ।

उत्साहित सापकोटाले योे वृत्तचित्र वनाउँदा आफ्नो जीवनकै ठूलो जोखिम मोलेका थिए। एक त सर्ट भिडियो डकुमेन्ट्री आँफैमा खतरनाक खेल हो त्यसमा पनि उनले समुद्रको १२० फिट तल पुगेर मुखवाट रेगुलेटर निकाली श्वाश रोकेर वसेका थिए जुन क्रियाकलापले गर्दा उनलाई आयोजकहरुवाट किन खतरनाक स्टण्ट गरेको भनेर चेतावनी समेत आएको थियो। संभवत समुन्द्रको यति गहिराइ सम्म पुग्ने उनी पहिलो नेपाली हुन्।
यो प्रतिस्प्रधा केवल एउटा व्यक्ति सरोज सापकोटाको मात्र नभइकन सम्पूर्ण नेपालीकै लागि चासो र गर्वको विषय भएको छ ।
सरोजलाई जिताउनका लागि यहाँ क्लिक गरेर लाइक गर्न सकिने छ ।

ADV/1029/17

Posted by Visit Maldives on Sunday, October 22, 2017

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला