माया जालमा पार्न सिपालु पर्वतका ठिटा भन्दै आए सुजन बराईली [ भिडियो ]

सन्तोष के.सी पर्वत,१४ कात्तिक ।

लामो संघर्स गरेका लोक गायक सुजन बराईलीले फेरी अर्को नचाउने लोक भाका वजारमा ल्याएका छन । पर्वतमा जन्मेका वराईलीले धेरै किसिमका गितहरु गाएका छन तर उनी चर्चामा आफै समयले ल्याउने बताउछन मेरो जिल्लाको संवादमा उनी भन्छ रातारात चर्चीत हुने आईडिया मलाई पनि थाह छ तर म त्यस्तो गरेर संगितलाई बिगार्न चाहादिन ।

यो सिर्जना बास्तवमा पर्वत र पर्वतको क्षेत्रलाई लक्षित गरेर निमार्ण गरिएको छ ।
थप भिडियोबाट

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला