पर्वतवाट काँग्रेसका अर्जुन जोशी,नवराज गुरुङ र राजेन्द्र तिवारी संघ र प्रदेशको दौडमा

पर्वत,१६ कात्तिक ।

आसन्न संघ र प्रदेशको निवार्चन कार्यतालीका अनुसार पर्वतका राजनितीक दलहरुले जिल्ला निवार्चन कार्यलय पर्वतमा उद्धवार दर्ता गर्दै छन ।

नेपाली काँग्रेस पर्वतवाट पुर्व सांसद एवम नेपाली काँग्रेस केन्द्रीय सदस्य अजुर्न प्रसाद जोशीको संघमा प्रतिनिधिसभा सदस्य,प्रदेश क मा नेपाली काँगे्रसका पुर्व पार्टी सभापती नवराज गुरुङ र प्रदेश ख मा नेपाली काँग्रेसका युवा नेता राजेन्द्र प्रसाद तिवारीले आज उमेद्धवार दर्ता गर्दै छन ।

नेपाली काँग्रेसका युवा नेता एवम काँग्रेस माहधिवेशन प्रतिनिधीले सवै राजनितीक आमावुवा दाजुभाईलाई पनि सदरमुकाममा झर्न आग्रह गर्नुभएको छ । यो सगै पर्वतको महोल चुनाव केन्द्रीत बनेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला