बाम एकता मकैको खोइलाको घर हो फु गरे ढल्छ– काँग्रेस पुर्व सांसद पौडेल पुरा भिडियो

पर्वत,१६ कात्तिक ।
पुर्व सासद शारदा पौडेलले बामपन्थी जनता लुटने वर्ग भएको अरोप लगाएकी छन । नेपाली काँग्रेसको तर्फबाट प्रदेश कास्की ३ पोखरा उमेद्वारी दिदै उनले सो बताईन ।

उनले उमेद्वारी दिदै नेपाली काँग्रेस बाम एकताबाट नडराएको बताईन । २००७ सालमा हरि प्रसाद गुरुङ र योगेन्द्रमान सरचनले जिउदै काँग्रेसले वोकेको लोकतन्त्र प्राप्तीमा बिरगती प्राप्त गरेको वताईन ।

उनले नेपाली काँग्रेसले हारेमा देशकै हार हुने र आम जन्ता भोक भोकै मर्नुपर्ने बताइन । पुर्व सांसद पौडेल पर्वत मुडिकुवामा जन्मकी महिला हुन ।

पत्रकार बिमला भण्डारीले खिचेको भिडियो ।

पुरा भिडियो

उम्मेदवारी दर्तापछि #Sarada dd

Posted by Bimala Bhandari on Thursday, November 2, 2017

 

 

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला