गरिब राज्यले दिएको बृद्धभत्ता लिन्न भन्ने चेपाङ्गको १०५ बर्षको उमेर मा मृत्यु

  1. मुलुक गरीब छ भन्दै राज्यले दिएको बृद्धभत्ता लिन नमानेका जयपती चेपाङ्गको झाडापखालाको कारण १०५ बर्षको उमेर मा मृत्यु भएको छ भावपूर्ण श्रदान्जली !

देश का सबै वृद्ध ले राज्यले दिएको वृद्ध भत्ता लिइरहेका बेला मा राज्य गरिब छ भन्दै वृद्ध भत्ता लिन नमानेका जयपति चेपांग को झाडापखाला को कारण ले १०५ वर्ष को उमेर मा निधन भएको खबर बाहिर आएको छ

  1. यि महान आत्माको सम्मान स्वरूप १, १ लाइक र शेयर गरौ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला