बाढीले ६१ अर्बको क्षति पुनर्निर्माणलाई ७३ अर्ब आवश्यक

काठमाडौं , २८ कात्तिक ।

मुलुकको तराई क्षेत्रमा यस वर्ष गएको बाढीले ६१ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ भने क्षतिग्रस्त संरचना पुनर्निर्माणमा लागि ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । कारोबारमा समाचार छ ।

राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार बाढीले १८ जिल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रुपमा प्रभावित देखिएको छ । यसमध्ये सबैभन्दा बढी क्षति आवासमा भएको देखिएको योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला