सनी लियोनीले शेयर गरिन् पतिसँगको हट फोटो

मुम्बर्इ, २८ कार्तिक ।

सनी लियोनीको नाम लिने बित्तिकै मानिसहरू उनको रोमान्स र हटनेस सम्झन्छन् । उनी बोल्ड र सेक्सी नायिकाको रुपमा पनि चर्चित छिन् । बलिउडमा अहिले सनीकै जादु चलिरहेको छ ।

एक्टिंगमा मात्र नभएर ग्ल्यामरको दुनियाँमा पनि सनीको हालिमुहाली छ । उनको फ्यान-फलोअर्स देश-विदेश सबैतिर फैलिएको छ । सनी लियोनीलार्इ एक झल्को देख्न मान्छेहरूको लाइन लाग्छ ।

यस्तो अवस्थामा सनी आफैंले आफ्नो रोमान्टिक फोटो सामाजिक संजालमा शेयर गरिन् भने के हालत होला, तपाइँ आफैं अनुमान लगाउन सक्नुहुन्छ ।

भर्खरै सनी लियोनीले आफ्नो पतिको साथमा खिचाएकी केही रोमान्टिक र हट फोटोहरू इंस्टाग्राममार्फत् शेयर गरेकी छिन् ।

ती फोटोहरू मध्य एउटामा सनी एक रिसोर्टको लबीमा आफनो पतिसँग कामुक शैलीमा प्रस्तुत भएकी छिन् । सनी पति डेनियललार्इ आँखामा आँखा जुधाएर अँगालोमा कसिरहेकी देखिन्छिन् ।

उनको अर्को फोटोमा पनि सनी र डेनियल सँगै आँखा जुधाएर हिंडिरहेको देखिन्छन् भने उनीहरूको जोडी भरपुर सुहाएको र अब्बल पनि देखिन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला