नेकपाले जलायो वाम गठबन्धनकाे प्रचार सामाग्री

ZEN Travels

सल्यान ,३० कात्तिक ।

वाम गठबन्धनको प्रचार सामग्री र मतदाता शिक्षा सामाग्री नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका नेता तथा कार्यकर्ताले लुटेर जलाएका छन् ।

निर्वाचनको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र वाम उम्मेदवारका पोष्टर जलाएका छन् ।

बागचौर नगरपालिका–३ खालिमा माओवादी र एमालेका कार्यकर्ताले बोकेको पोष्टरहरू जलाएको बताइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला