पर्वतका मतदाता दया सुवेदीको बिचारमा- काँग्रेस विना पर्वत अधुरो ,छली गफाडी पार्टी हो एमाले

ZEN Travels

पर्वत,०१ मंसिर ।                                                                                                                               -दया सुवेदी

पर्बतका नेबिसंघ जिल्ला सचीव कुश्मा नगरपालिका वडा नम्बर ११ सिल्मि उनको  बसोवास हो ।

पर्बतमा बामगठबन्धन्ले काँग्रेसलाई कुनै असर गर्दैन पदम गिरि एउटा पार्टीको दुई चार जनाको लोकप्रिय हुदैमा चुनाव जित्छ्न भन्न पनि सकिँदैन

तर काङ्ग्रेसका अर्जुन जोसिले पर्बत जिल्लाका हरेक घरका प्रतिनिधिलाई एउटा न एउटा जागिर लगाइदिएका र सुख दुःखमा साथ दिएर निरन्तर रुपमा खटेर काम गरिरहेको कुरा पर्बतबासिमा अबगत नै छ ।
प्रदेस सभा क का उमेदवार नबराज गुरुङले निरन्तर रुपमा राजनीतिमा हार भए पनि उनले जनताको काम गर्न छोडेका छैन्न उनी पनि पर्बतमा लोकप्रिय नेता का रूपमा चिनिन्छ्न ।

र पर्बतको अहिले सम्मको समग्र बिकासमा नेपाली काँग्रेसको नेतृत्व र अगुवाइमा भएका छ्न र सरासर हेर्दा पर्बत बासिले लोकतान्त्रिक पक्षमा नै उभिएका छ्न र जित पनि काँग्रेसकौ नै हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला