बेल्जियममा साझा पार्टी गठन

ZEN Travels

बेल्जियम,१८ नोभेम्बर ।

बेल्जियमको ब्रजु सहरमा विवेकशील साझा सदभाव समुह गठन गरियको छ ।

नन्द पौडेलको संयोजकत्वमा ७ सदस्सिय कमिटि गठन गरिएको । जसमा सन्तोष न्यौपाने ,कुशल श्रेस्ठ,जितेन्द्र कायस्थ ,राजु कंडेल,बन्दना घिमिरे,राजन घिमिरे रहनुभयको छ ।

त्यस्तैगरेर सम्झना खरेल कंडेल ,तेज कंडेल,अर्जुन थापा ,शोभा राइले समर्थन जनाउनु भएको छ ।

कमिटि गठन संगै आगामी हुन् गैरहेको निर्वाचनको लागि आवस्यक आर्थिक सहयोगका लागि कार्य गर्ने तथा परोपकारी कार्यहरु क्रम्मबद्ध तवरले गर्दै जाने निर्णय गरेको छ ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला