शुभ–बिवाह लेखेको गाडीले मायालुलाई लगे पनि हरेश खाएन्न पन्त र थापा धौलागीरी हिमालको छाया खोज्न ब्यस्त

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत १९ मंसिर ।

लोक गितको क्षेत्रमा उत्कृष्ट शव्द लेख्ने नवराज पन्त अहिले धौलागिरी हिमालको छायाँ खोज्ने धाउन्नमा छन । सुमधुर स्वर र लय भएका गायक बसन्त थापा र नेपालकै अर्की चर्चीत गायीका बिष्णु माझीले यो गितमा स्वर भरेका छन ।
अघिल्लो वर्ष उनले शुभ–बिवाह लेखेको गाडीले मायलुलाई लगेको कुरा गरेका थिए । गित अत्याधिक चर्चीत भएको थियो । मायालुकाु गाँउमा मेरो घर छ नाम गितले उनको उचाई बिद्धि गरेको हो । वाग्लुङमा जन्मेका पन्त अहिले अमेरीकामा रहेका छन ।अभ्यास डिजिटलको प्रस्तुतीमा रहेको यो गितमा चर्चीत लग सर्जक एवम गायक बसन्त थापाको लय छ भने नवराज पन्तको शव्द रहेका छन ।

पुरा भिडियो यस्तो छ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला