मतदान केन्द्रमा धारिलो हरियार सहित समातिए एमाले कार्यकर्ता

ZEN Travels

पर्वत,२! मंसिर . मतदान केन्द्रमा धारिलो हरियार सहित समातिए एमाले कार्यकर्ता
जलजला गाउँपालिका पर्वत २ नम्वर वडाको समाज कल्याण आधारभ’त
बिद्यालयको मतदान केन्द्रमा धारिलो हतियार सहित बाम गठबन्धनका
कार्यकर्ता पक्राउ परेका छन .
साथमा धारिलो चक्क’ झोलामा वोकेर मतदान केन्द्रमा प’गेका
जलजला ३ का बिज्ञान शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ.
मतदान केन्द्र नजिक भेटीएका शर्माको नामवली समेत यस मतदान
केन्द्र्रमा नरहेको मतदान केन्द्रमा खटिएका ईक्सपेकटर दिपक
थापाले जानकारी दिन’ भएको छ.

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला