महिलाहरु छाउगोठ त्याग्दै

ZEN Travels

बझाङ, २७ मंसिर ।

महिनावारी भएका महिलामाथि हुने विभेद जिल्लाभर व्याप्त रहे पनि केहि गाउँका महिलाले साहसपूर्वक छाउगोठ प्रथाको विरोध गर्न थालेका छन् ।

सदियौंदेखि अन्धविश्वास तोड्न साहस गर्ने महिलाहरुलाई विभिन्न संघ संस्थाले सम्मान गर्ने गरेका छन् । आजको हिमालय टाइम्समा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला