पन्तको कुश्मा वजार वोलको गित छायाँङ्कन कुश्मामा सम्पन्न

ZEN Travels

विकास राज पौडेल

कुश्मा पर्वत ,९ पुस  । पन्तको कुश्मा वजार वोलको गितको छायाँङ्कन कुश्मामा सम्पन्न पर्वतमा जन्मेर पछिल्लो समयमा गित संगितको क्षेत्रमा लागेका कलाकार अर्जुन पन्तले फेरी अर्को गित वजारमा ल्याउन लागेका छन पर्वतका विभिन्न पर्यटकिय स्थलहरुलाई समावेश गरी गित मार्फत देखाउन खोजेका छन । गितमा अर्जुन पन्तको लय,शव्द, स्वर रहेको छ भने उनलाई कल्पना गुरुङ्गले साथ दिएकी छन। गितको भिडियो पर्वतका विभिन्न पर्यटकिय स्थलहरुमा छायांङ्कन गरिएको छ भने केहि समयमा गितको भिडीयो सार्वजनिक गर्ने पन्तले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला